नेपाली बजारमा भिभो वाई ०५ई सार्वजनिक, मूल्य १९ हजार ९९९ रुपैयाँ

  • बिहीबार ११ भौ २०८३ ०७:३१ AM
काठमाडौं। भिभोले नेपाली बजारमा नयाँ बजेटमैत्री स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । कम्पनीले दैनिक प्रयोगलाई लक्षित गर्दै भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभवलाई प्राथमिकता दिँदै यो स्मार्टफोन ल्याएको जनाएको छ । भिभो वाई ०५ईमा ५,१५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार अत्याधुनिक ब्याट्री प्रविधिका कारण यसको ब्याट्री हेल्थ चार… Continue reading नेपाली बजारमा भिभो वाई ०५ई सार्वजनिक, मूल्य १९ हजार ९९९ रुपैयाँ