काठमाडौं । बाढीमा फसेका नेपाली तथा अन्तर्राष्ट्रिय पर्यटकमध्ये सिन्दुपाल्चोक र रसुवाका विभिन्न स्थानबाट ११५ जनाको उद्धार भएको छ । जसमध्ये रसुवा टिमुरे–धुन्चे– स्याफ्रुसबेँसी, सिन्दुपाल्चोक, उत्तरगया, नुवाकोट–दुप्चे लगायतका स्थानबाट ८८ जना नेपाली, चार जना कोरियन, दुई इटालीयन, दुई अमेरिकन र ११ जना भारतीयको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाँकी विदेशी… Continue reading रसुवामा उद्धार तीव्र, ८८ नेपाली र ११ भारतीयसहित २७ विदेशी नागरिक निकालिए (सूचीसहित)