भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न उद्योगी–व्यवसायीलाई नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अपिल

  • बिहीबार ११ भौ २०८३ ०९:१२ AM
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको मानवीय, भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने