काठमाडौं । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपाल–चीन सीमाक्षेत्रमा हिमपहिरोका कारण ठूलो ‘कृतिम ताल’ बनेको छ। तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिर बग्नसमेत सुरु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ मन्त्रालयका अनुसार चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै यस्तो ताल बनेको हो। मन्त्रालयले आगामी… Continue reading नेपाल–चीन सीमाक्षेत्रका दुई खोलाको संगममा बन्यो ठूलो ताल, २० लाख घनमिटर पानी जमेको चिनियाँ रिपोर्ट