रसुवाको बाढीमा परी इटहरी निवासी नेपाली सेनाका प्रभाकर दंगाल बेपत्ता

  • बिहीबार ११ भौ २०८३ १०:१७ AM
इटहरी : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुनसरीको इटहरी–तरहरा घर भएका नेपाली सेनाका लेस नायक प्रभाकर दंगाल सम्पर्कविहीन भएका छन्। नेपाली सेनाको मैलुङ आर्मी पोस्ट, रसुवामा कार्यरत दंगाल भदौ १० गते बुधबार बिहान रसुवामा आएको भीषण