रसुवा बाढी प्रभावितलाई सहयोग गर्न निजी क्षेत्रको अपिल

  • बिहीबार ११ भौ २०८३ १२:२१ PM
काठमाडौँ । नेपाल उद्योग परिसङ्घले रसुवा बाढीप्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरेर बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले नेपाल उद्योग परिसङ्घलाई स्तब्ध बनाएको जनाएको छ । परिसङ्घले विपत्तिको समयमा प्रभावित नागरिकहरूलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन परिसङ्घले डिजास्टर