मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ। चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो। प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको The post मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक appeared first on Technology Khabar.