काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका अवरोध हटाएर निर्माण कार्यलाई तीव्रता दिने पहल थालेको छ। मन्त्रालयले निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजना यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्बन्धित आयोजना प्रमुखसँग छलफल गरी समस्या समाधानका लागि अन्तरमन्त्रालय समन्वय अघि बढाएको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण लाइनलाई ऊर्जा प्रणालीको… Continue reading हेटौँडा–ढल्केबरसहित १२ प्रसारण लाइन यसै वर्ष राष्ट्रिय ग्रिडमा जोडिने