काठमाडौं । राष्ट्रिय सभाको २१औँ अधिवेशन १४५ दिनपछि शुक्रबार अन्त्य भएको छ। अधिवेशन अवधिमा ५२ वटा बैठक बसेका थिए भने सभाको कामकारबाहीमा ९८ घण्टा १० मिनेट समय व्यतीत भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए। अधिवेशनको अन्तिम बैठकमा अध्यक्ष दाहालले अधिवेशन अवधिमा भएका प्रमुख कामकारबाहीको विवरण प्रस्तुत गरेका हुन्। ४० वटा बैठकमा शून्य समय… Continue reading विधेयक– बजेट र विपद्का विषयमा छलफल गर्दै सकियो राष्ट्रिय सभाको अधिवेशन, १४५ दिनमा ५२ बैठक