कनकाईका ८ वर्षीय सत्यमलाई ह्वीलचेयर

  • शनिबार १७ असो २०८३ ०१:४० AM
झापा :  कनकाई नगरपालिका–८ का अपाङ्गता भएका ८ वर्षीय बालक सत्यम पौडेललाई ह्वीलचेयर प्रदान गरिएको छ। बालकको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कनकाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहायक सामग्रीका रूपमा ह्वीलचेयर उपलब्ध गराएको हो। ह्वीलचेयर