मार्जिन कारोबार सम्बन्धी निर्देशिका लागू, यस्ता छन् सुविधाहरु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी निर्देशिका आज (फागुन १ गते)देखि लागू गरेको छ । । बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ लाई फागुनदेखि लागू गर्ने भन्दै यस अघि नै निर्देशिका जारी गरेको थियो ।