‘जेनजीको भावनाअनुरुप राजनीतिक दल परिमार्जन हुनुपर्छ’ – विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राख्नुभएको छ ।