भिडियोमा फर्कनुहोस्

कमला गौतमको ‘औधी माया’ सार्वजनिक (भिडियो सहित)

  • Nepal Status Nepal Status
  • शनिबार ३ बैशाख २०८० ०१:२१ PM मा प्रकाशित

२०८० को पुर्वसन्धा पारेर साहित्यकार तथा गायिका कमला गौतम ‘मुस्कान’को गीतको म्युजिक भिडिओ ‘औधी माया’ विहिबार सार्वजनिक भएको छ । गीतमा तुलसी पराजुली र कमला गौतमले स्वर रहेको छ । गीतको रचनाकारमा गायिका गौतम र संगीतकारमा गायक पराजुलीको रहेका छन् ।

दिनेश मुस्कान अफिसियलबाट यो गीतको सार्वजनिक भएको छ। गीतको म्युजिक भिडिओमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको छ । भिडिओको निर्देशन पनि दिनेश मुस्कानले गरेका हुन् ।