चलचित्र हो ‘नाइँ नभन्नू ल ६’ को ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘कबाट कछुवा’ बोलको गीत सार्वजनिक गरिएको हो।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छन् ।