सानिमा बैंकको अनलाइन e-Com कार्ड Top-Up सुबिधा

आइसिटी फ्रेम

News

आइसिटी फ्रेम

Address: Kathmandu
images

प्रभु बैंकमा निरज लम्साललाई कार्यबाहक सीईओको जिम्मेवारी

१५ मंसिर,काठमाडौं । प्रभु बैंक लिमिटेडमा सहायक महाप्रबन्धक (एजीएम) निरज लम्सालले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। बैंकका सीईओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिक...

images

​जाडोमा छाला फुट्ने समस्या र उपचारको विधी

१५ मंसिर,काठमाडौं । हरेक व्यक्तिको शरिरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरिरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ । जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ । जाडो मह...

images

एन आई सी एशिया बैंक र एनसीएचएल बीच नेपाल पे कार्ड जारी गर्नका लागि सम्झौता

१५ मंसिर,काठमाडौं । एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई NEPALPAY Card जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL) सँग रणन...

images

नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

१५ मंसिर,काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इ...

images

मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण

१५ मंसिर,काठमाडौं । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन । नेपाल सरकारको लगानी र...

images

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग

१५ मंसिर,काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज मिति २०८२ साल मंसिर १५ गत...

images

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती 

१५ मंसिर,काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको...

images

मन्त्री घिसिङद्वारा कोशी अस्पताल निर्माण निरीक्षण

१४ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालय मातहतको संघीय...

हिन्दू सम्राट सेनाले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिको समर्थन

१४ मंसिर, सिरहा । प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण ¥याली आयोजना गरेको छ । ¥यालीका...

कर्णाली याक्सले काठमान्डुलाई चुनौती, १५० रनको लक्ष्य!

१४ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर...

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

१४ मंसिर, काठमाडौं एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक...

महिला हिंसा रोकथाममा योगदान दिने प्रहरी सम्मानित

१४ मंसिर, काठमाडौं महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१÷८२’ घोषित भएकी छिन् ।...