SHARE
हाम्रो खेलकुद · आइबार​ ९ कात्िक २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

काभा कपमा नेपालको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा अर्को हार बेहोरेको छ। ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। नेपाल कुनै पनि समय खेलमा फर्कन सकेन । अफगानिस्तानले नेपाललाई २५-१८,२५-१७,२५-२१ ले हराएको हो । चौथो खेलमा नेपालको यो तेस्रो हार हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद