सन्डरल्यान्डसँग चेल्सी पराजित
एजेन्सी – सन्डरल्यान्डले आज चेल्सीलाई २-१ ले हराउँदै प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। खेलको निर्णायक गोल चेहम्सडिन टाल्बीले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरे। उनको गोलसँगै सन्डरल्यान्डले जित पक्का गर्यो। खेलको चौथो मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यो उनको चेल्सीका लागि पहिलो गोल पनि हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
