SHARE
हाम्रो खेलकुद · शनिबार ८ कात्िक २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

रोहित र विराटको ब्याटिङमा भारतको जित

एजेन्सी – रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको अविजित साझेदारी गरेपछि भारतले तेस्रो तथा अन्तिम ओडिआईमा अस्ट्रेलियालाई ९ विकेटले हराएको छ। अस्ट्रेलियाले २-१ ले ओडिआई सिरिज जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा ३८.३ ओभरमा जित निकालेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद