SHARE
हाम्रो खेलकुद · शनिबार २२ कात्िक २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

युनाइटेड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आज हारबाट जोगिएको छ। इन्ज्युरी समयको छैंटौं मिनेटमा डे लिग्टले गोल गरेपछि युनाइटेड र टोटनहम हस्परको खेल २-२ को बराबरीमा टुंगिएको हो। खेलमा अग्रता युनाइटेडले लिएको थियो। युनाइटेडका ब्रायन म्बेउमोले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद