ओमानमा टिम लुम्बिनीलाई क्रिकेट उपाधि
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टिम लुम्बिनी ओमानले वार्म अप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा गल्फ मर्सुमलाई ३२ रनले हराउँदै टिम लुम्बिनीले उपाधि जितेको हो। टिम लुम्बिनीले पहिले ब्याटिङ गर्दै निर्धारित ८ ओभरमा विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। जवाफमा गल्फ मर्सुमले ३ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
