आर्मीलाई टाइब्रेकरमा हराउँदै एपिएफ फाइनलमा
दिपक बोहोरा/ हिमाल खरेल, झापा एपिएफ क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनलको इन्ज्युरी टाइममा गोल फर्काउँदै एपिएफले निर्धारण समयमा १-१ को बराबरी गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
