SHARE
हाम्रो खेलकुद · शनिबार २२ कात्िक २०८२ १२:१० PM · 1 मिनेट पढाइ

एन्फा प्रेसिडेन्ट लिग – हैरान्सको पहिलो जित

रविन्द्र वाईबा, हेटौंडा तनहुँको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा दोलखाको टाइगर्स टिमलाई ५-२ गोलले हराउँदै हैरान्सले लिगमा पहिलो जित हासिल गरेको हो। हैरान्सका लागि रोशन दोङले खेलको २५ औं र ३२ औं मिनेटमा गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद