खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय

  • images
  • Kalo Pati
  • बुधबार ४ चैत २०८२ ०४:३४ AM

कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृती दिने निर्णय गरेको छ । यो निर्णयसँगै यसअघि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पहिलेदेखि कार्यरत नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिने निर्णयले केही राहत भएको छ ।