बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।
कानुनी निषेध हुँदाहुँदै गरिएको निर्णय, त्यसको सार्वजनिककरण र त्यसपछि वेबसाइटबाट गरिएको हटाइ—सबै प्रक्रिया स्वयं गम्भीर प्रश्नको घेरामा परेका छन्।
खण्डीकरण रोक्ने र चक्कलाबन्दीमार्फत व्यवस्थित घडेरी विकास गर्ने जिम्मेवारी पाएको प्राधिकरण आफैंले प्रस्ताव गरेको ‘स्मार्ट सिटी’ क्षेत्रमा नक्कली सिफारिसका आधारमा ऐन, नियम र मापदण्डविपरीत कित्ताकाट सिफारिस गरिरहेको तथ्य बाहिरिएको छ ।
पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
इङ्नामले मालपोत कार्यालयलगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, विचौलिया र दलाली प्रवृत्तिको सबै तहबाट कडा विरोध गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे ।
सिन्धुली । यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना...
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चालु आर्थिक वर्षको बजेट संशोधनमार्फत विकास, पूर्वाधार, प्रशासनिक खर्च कम गर्ने प्रस्ताव राखेकी छन् । स्वीकृत कु...