ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर म...
इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा...
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरू सम्...
प्रतिनिधि सभा सदस्य निर्वाचन बिहिवार हुँदैछ । देशभरबाट नागरिकहरुले मतदान गर्दैछन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच, विभिन्न दलका शीर्ष नेता तथा उम्मेदवारहरूले मत...
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयु...
मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प...
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछ...
प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन...
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रव...
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवन अगाडि आज कार दुर्घटना भएको छ। नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो। द...
रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुरा...