सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत...
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदय हुने बताएका छन् । सोमवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिन...
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन्...
घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्...
दोहास्थित नेपाली राजदूतावासले कतारमा विकसित विशेष परिस्थितिलाई दृष्टिगत गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। राजदूतावासले सार्वजनिक गरेको सूचनामा कतारका आधिकारि...
नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भ...
आज बसेको मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा जारी युद्धको अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धका कारण नेपाल र नेपाली नागरिकहरूमा परेक...
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्रा...
निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा आइतबार भीमेश्वर नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी...
नेपाली राजनीतिमा लोकतन्त्रको पहरेदार मानिने नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै एक अत्यन्त ऊर्जाशील र गौरवपूर्ण मोडमा उभिएको छ। गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन...
निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको दिन पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउने विशेष व्यवस्था गरेको जनाएको छ । आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारी साधनलाई विशेष पास आ...