उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि काठमाडौँ महानगरपालिकाबाट शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपियाँ बराबरका प्रविधि, साधन तथा उपकरण प्रदान 

  • शनिबार २३ जेठ २०८३ ०४:३३ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका  प्रमुख प्रा