ट्राफिक कारबाहीमा एकै दिन २० लाख ८४ हजार राजस्व सङ्कलन
शनिबार २३ जेठ २०८३ ०४:३७ AM
बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । The post ट्राफिक कारबाहीमा एकै दिन २० लाख ८४ हजार राजस्व सङ्कलन appeared first on Butwal Today.