सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

  • शनिबार २३ जेठ २०८३ ०४:१० AM
सुनसरी कोसी गाउँपालिका-८ भाण्टाबारीमा गए राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । The post सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु appeared first on Butwal Today.