‘पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल’ हुँदै

  • शुक्रबार​ २२ जेठ २०८३ ०३:१८ AM
रुपन्देहीका कर्पोरेट संस्था, उद्योगी तथा व्यवसायीबिच आपसी समन्वय, सद्भाव र मैत्री सम्बन्ध विकास गर्ने उद्देश्यले भैरहवामा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।  The post ‘पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल’ हुँदै appeared first on Butwal Today.