कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दुई शतक

  • बिहीबार २१ जेठ २०८३ ०८:२९ AM
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्। The post कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दुई शतक appeared first on Butwal Today.