अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रः निर्माण सकियो, सञ्चालनको अन्योल

  • बिहीबार २१ जेठ २०८३ ०८:०९ AM
अब कसरी सञ्चालन गर्न सकिन्छ यी योजना ? आम नागरिकको मूल चासो र सरोकारको विषय हो यो । अलपत्र संरचनाहरु सञ्चालनबारे पूर्वाधार विज्ञ डा. आचार्य पुनःउद्धार योजना बनाएर अघि बढ्नुपर्ने बताउँछन् । विज्ञ, प्राविधिक र स्थानीयको समेत सहभागितामा उपयुक्त मोडल बनाएर सञ्चालन गर्नुपर्ने उनको तर्क छ । The post अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रः निर्माण सकियो, सञ्चालनको अन्योल appeared first on Butwal Today.