घरदैलो स्वास्थ्य सेवाले अशक्त र ज्येष्ठ नागरिकको जीवन सहज

  • बुधबार २० जेठ २०८३ १०:४४ AM
माथागढी गाउँपालिका–कसेनीकी माया चिदी शारीरिक रूपमा अशक्त व्यक्ति हुन् । स्वास्थ्य उपचारका लागि उनी आफैं हिँडेर जानुपर्छ । The post घरदैलो स्वास्थ्य सेवाले अशक्त र ज्येष्ठ नागरिकको जीवन सहज appeared first on Butwal Today.