समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

  • बुधबार २० जेठ २०८३ ०७:०६ AM
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो । The post समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक appeared first on Butwal Today.