नियोन मल्टिस्पेसियालिटी सेन्टरः एकै छानामुनि बहु आयामिक स्वास्थ्य सेवा

  • बुधबार २० जेठ २०८३ ०३:५८ AM
स्वास्थ्य सेवा कुनै पनि समाजको आधारभूत आवश्यकता हो । समयमै गुणस्तरीय उपचार सेवा प्राप्त हुन सकेमा जटिल रोगसमेत सहज रूपमा नियन्त्रण गर्न सकिन्छ । पछिल्ला वर्षहरूमा रुपन्देही स्वास्थ्य सेवाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । The post नियोन मल्टिस्पेसियालिटी सेन्टरः एकै छानामुनि बहु आयामिक स्वास्थ्य सेवा appeared first on Butwal Today.