एमाले बैठकमा बहस : राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गणतन्त्रमाथि खतरा !

  • images
  • लोक पथ
  • शुक्रबार​ २ साउन २०८२ ०१:३६ PM

काठमाडौं । नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ । शुक्रबारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराएका हुन् । बैठकमा महासचिव पोखरेलले राखेको भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नविकरण १५ प्रतिशतले बढेको बताए ।