प्रवासमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

  • images
  • लोक पथ
  • मङगलबार २५ कात्िक २०८२ १२:४४ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । रास्वपाले मंगलबार निर्वाचन आयोग र सरकारलाई छुट्टाछुट्टै पत्र बुझाउँदै सो माग गरेको हो ।