मधेस प्रदेशमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति, दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदै

  • images
  • लोक पथ
  • शुक्रबार​ १९ मंिर २०८२ ०९:५४ AM

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादव मुख्यमन्त्री बन्ने भएका छन् । आज बसेको सात दलको बैठकमा उनलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएसँगै केहीबेरमा सात दलका नेताहरू प्रदेश प्रमुख समक्ष पुगेर दाबी पेस गर्ने तयारीमा रहेका छन् ।  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको पनि दाबी थियो ।