१९ फागुन, काठमाडौँ। ईलाेहं इन्टरटेनमेन्ट को प्रस्तुतिमा नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ को घोषणा सभा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो।