सर्वसाधरणका लागि आठ वर्षपछि खुल्यो तातोपानी नाका (तस्वीरहरु)

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ १६ भौ २०८० ११:३५ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज (शुक्रबार) बाट सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणले आउजाउ गर्न पाएका हुन् ।

प्रतिक्रिया