भोलिदेखि संसद चल्ने, सभामुखद्वारा बैठक कक्षको अवलोकन {फोटोफिचर}

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ २२ माघ २०८० ०५:३१ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । भोली अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । 

प्रतिक्रिया