प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान सुचारू छ। बिहान १०:०० बजेसम्म देशभर १० लाख ६५ हजार १२० अर्थात् करिब ६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। (करीव ६ प्रतिशत) मत खसेकाे जानकारी प्राप्त भएकाे छ।