गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ २३ बैशाख २०८० १२:४५ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

 काठमाडौँ - शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती अवसरमा आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको शान्ति पदयात्रामाा बुद्धसँग सम्बन्धित विभिन्न संघसंस्थाले झाँकीसहित र्‍याली निकालेका छन् ।

 


 

प्रतिक्रिया