प्रधानमन्त्री दाहालद्धारा बझाङमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन (तस्बिरहरु)

नेपाल स्टाटस नेपाल स्टाटस शुक्रबार​ २० असो २०८० ०३:४८ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।

प्रतिक्रिया