समाजवादी मोर्चाको प्रथम बैठक (तस्वीरहरू)

नेपाल स्टाटस नेपाल स्टाटस शनिबार २४ असार २०८० ०४:३४ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

 काठमाडौँ - समाजवादी मोर्चा, नेपालको पहिलो बैठक जारी छ ।

बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसिरहेको हो ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।


 

प्रतिक्रिया