फोटो फिचर

असई घुस लिएको आरोपमा पक्राउ

नेपाल स्टाटस नेपाल स्टाटस बिहीबार २७ पु २०८० ०२:१४ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं l बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन्। 

भारतबाट ल्याएको कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको छ ।

प्रतिक्रिया