काठमाडौंबासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

नेपाल स्टाटस नेपाल स्टाटस शनिबार २८ फागुन २०७९ १०:२१ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौं - बागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ ।

प्रतिक्रिया