काठमाडौं । कामना सेवा विकास बैंकले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारीमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन २०० थान डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत शाखा कार्यालय धरानमार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन उपलब्ध गराएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायीContinue reading "कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण"