एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र कर्णालीसँगै चितवन र पोखरा भिड्दै

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:१९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । चार खेल खेलेको सुदूरपश्चिमले दुई जित रContinue reading "एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र कर्णालीसँगै चितवन र पोखरा भिड्दै"