काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्। निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा जिम्मेवारी जुनसुकै बेला आउन सक्ने बताए। वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए। पार्टीको संरचनालाई बलियो बनाउन तल्लोContinue reading "‘रास्वपा विधिमा विश्वास गर्छ, समर्थकले जे गरे पनि छुट हुन्छ भन्ने हुँदैन’ : रवि लामिछाने"